|
राजनीतिक अपराधिले सरकार ढाल्ने हल्ला चलाए- उपप्रधानमन्त्री गौतम |
|
उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले राजनीतिक अपराधिहरुले सरकार ढाल्ने हल्ला चलाएको बताएका छन् । २० असोजमा रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले वर्तमान सरकारको विकल्प नभएकाले कसैले गिराउन नसक्ने दाबी गरे । |
|
|
प्रधानमन्त्रीलाई खुलापत्र @नागरिक आन्दोलनका तर्फवाट देवेन्द्रराज पाण्डे |
|
०६४ चैत २८ मा सम्पन्न संविधानसभा निर्वाचनले कैयन राजनीतिक अन्योल र अनिश्चितताहरू चिर्दै राष्ट्रलाई गणतन्त्रको नौलो बिहानीमा अवतरण गरायो । |
|
|
सद्भावका लागि बौद्धमार्गीले पनि मनाए दशैं , |
|
केशव अधिकारी /धादिङ , २० असोज : गाउँमा द्वन्द घटाउन र समाजमा अहिंसा राख्नका लागि दक्षिणी धादिङको वैरेनी गाविस वडा नम्वर ४ र ५ का वौद्धमार्गि तामाङहरुले पनि हिन्दुहरुले जस्तै गरि दशैं मनाउने भएका छन । |
|
|
क्यालिफोर्नियामा भुटनीज अमेरिकन कम्युनटीको बडादशै |
|
अक्टोवर ५ २००८ हालै अमेरिकामा भुटानी सरणार्थीहरुलाई पुर्नवाशको कार्यक्रम अन्तरर्गत लगभग ६०००० सरणार्थी पाच बर्ष भित्र ल्याउने जुन घोषणा भएको छ त्यसै अनुरुप अहिले अमेरिकामा लगभग तीन चार हजारको हाराहारीमा सरणार्थीहरु आई सकेको जानकारी भुटनीज अमेरिकन कम्युनिटीका अध्यक्ष वि बि थापाले जानकारी गराउदै यहाँको बे एरियामा मात्र लभभग दुई सयको हाराहरीमा आएका र अहिले वहाँहरु अलमेडा ओकल्याण्ड सेनहोजे लगायतका स्थानहरुमा बसोबास गरिरहेको जानकारी गराएकाछन् । |
|
|
साउदी अरेवियामा पहिलो पटक नेपाली कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रम सम्पन्न । |
|
सागर श्रेष्ठ/विष्णु थापा/विभिन्न आरोह अबारोह पार गर्दै साउदी अरेवियामा पहिलो पटक नेपालका ख्याति प्राप्त कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । |
|
|
वेल्जियमको व्रसेल्स र गेण्टमा विजया दशमीको भव्य तयारी |
|
इनेपाल न्यूज डट कम अक्टुवर ५ तारिख २००८। विक्रम सम्वत २०६५ को विजया दशमीको पुनित अवसरमा वेल्जियमका विभिन्न शहरहरुमा नेपालीहरुले भव्य रुपमा मनाउन गैरहेको समाचार प्राप्त भएको छ । |
|
|
Bomb explosion in Nepal injures six |
|
Kathmandu, Oct 5 : At least six people were injured when a powerful explosion ripped through a mosque in south-eastern Nepal, media reports said Sunday. |
|
|
लोपोन्मुख कुसुन्डा दम्पती अब आफ्नै घर बनाएर बस्ने + Photo |
|
दमौली -रासस)- लोपोन्मुख कुसुन्डा दम्पती अब आफ्नै घर बनाएर बस्ने भएका छन् । राजामामा कुसुन्डा र इन्द्रमाया कुसुन्डालाई घर बनाउन व्यास नगरपालिका-५ डिही गाउमा दुइ लाख रुपैयामा जग्गा किनिएको छ ।
|
|
|
रंगशालामा राष्ट्रपति,रंगमञ्चमा प्रधानमन्त्री |
|
काठमाडौं, १८ असोज : पर्दा खुल्छ। रंगमञ्चमा जीवन र कला देखिन्छन्। एकै छिनपछि फेरि पर्दा लाग्छ। दृश्य फेर्ने क्रममा तिनै पर्दा खुल्छन् र तिनै पर्दा लाग्छन्। |
|
|
'सरकार माओवादीकै कारण ढल्छ' :गिरिजाप्रसाद कोइराला |
काठमाडौं, १८ असोज : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले वर्तमान सरकार माओवादीकै कारण ढल्ने बताएका छन्। उनले माओवादीकै कारण नयाँ संविधान निर्माण प्रक्रिया अघि बढ्न नसकेको पनि बताए। |
|
|
रौतहटमा कार दुर्घटना ३को मृत्यु ५घाइते |
|
इनेपाल न्यूज डट कम . रौतहटको चन्द्रनिगाहपुर स्थीत लामाहामा एउटा कार दुर्घटना हुदा कारमा सवार रहेका मध्ये ३ को घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५जना गम्भिर घाइते भएको जनाइएको छ ।मृत्युहुनेहरुको |
|
|
प्रवासी प्रतिभाको प्रयोग : अनिल पाण्डे |
प्रवासतिर लाग्नेहरुबीच एक समानता छ । मुलुक छोडेर बाहिर जाने कुनै पनि नेपाली बेकम्मा छैन । कुनै न कुनै प्रकारको प्रतिभा बोकेर नै ऊ बाहिरिएको हुन्छ । एक दशक लामो द्वन्द्वका समयमा त कुनै पनि उपायले देश छोड्ने र ज्यान जोगाउने लहर नै चल्यो । |
|
|
निजामती क्षेत्रमा व्यापक सरूवा वढुवाको तयारी |
|
सरकारले निजामती क्षेत्रमा सरूवा वढुवालाइ दशै लगत्तै व्यापकता दिने भएको छ। निजामती सेवामा भुकुम्प नै ल्याउने गरी यसको तयारी भैरहेको जानकारी प्राप्त भएको छ। |
|
|
माओवादी पार्टीको लाखौं हिनामिना /हिनामिना गर्नेमाथि कठोर कारबाहीको तयारी |
|
राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल हुने क्रमसँगै नेकपा माओवादीभित्र विकृति र विसङ्गतिपूर्ण क्रियाकलापमा पनि बढोत्तरी भएको छ। |
|
|
माओवादी शिविरका जनसेनालाई घोर्ले खसी |
|
काठमाडौं। माओवादी पार्टीको सरकार आएका बेला सातवटा मुख्य शिविर एवं दर्जनौं अस्थायी शिविरमा रहँदै आएका दसौं हजार जनमुक्ति सेनाले कसरी दसैं मनाउँदा हुन्, सबैलाई जिज्ञासा लागिरहेको हुन सक्छ। |
|
|
राज्यकोषबाट प्रचण्डपत्नीले चीन, भारत र अमेरिकाको भ्रमण गर्दा कति खर्च लाग्यो होला? |
|
काठमाडौं। खर्चमा मितव्ययिता अपनाउने सरकारी निर्देशिका एवं आचारसंहिताविपरीत विदेश भ्रमणमा निस्किएका मन्त्रिपरिषद्का एकतिहाइ सदस्यले विदेशयात्राका क्रममा केही आपत्तिजनक कामसमेत गर्न भ्याएका छन्। |
|
|
ह्विप विवादका कारण सहमति भएन/मस्यौदा समितिको बैठक स्थगित |
|
काठमाडौं, १५ असोज : संविधान निर्माणका लागि सभासद्लाई दलको हिवप लाग्ने कि नलाग्ने भन्ने विषयमा दलहरूबीच सहमति कायम हुन नसकेपछि बुधबार संविधानसभा नियमावली मस्यौदा समितिको बैठक स्थगित भएको छ। |
|
|
यसपालि दसैंमा पुरानै नोट/नेपाली उपभोक्ता यसपालि दशैंमा निराश |
|
काठमाडौं, १५ असोज : दसैंमा नयाँ नोट चलाउने बानी परेका नेपाली उपभोक्ता यसपालि निराश भएका छन्। नेपाल राष्ट्रबैंकले मागअनुसार नयाँ नोट उपलब्ध गराउन नसकेपछि यसपालि पुरानै नोटले काम चलाउनुपर्ने भएको छ। |
|
|
प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता/न्युयोर्कमा कम्प्युटर टाइपका लागि छोरालाई लगेको प्रचण्डको स्प्रष्टोक्ती |
|
काठमाडौं, १४ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफ्नो अमेरिका भ्रमण माओवादी नेतृत्वको सरकारका पक्षमा अन्तर्राष्ट्रिय माहोल बनाउन सफल भएको बताएका छन्। |
|
|
कञ्चनपुरका १० हजारभन्दा बढी बाढीपीडितलाई आएन दसैं |
|
महेन्द्रनगर, १४ असोज : बडादसैंको पहिलो दिन मंगलबार मुलुकभर सबैले घरघरमा घटस्थापना गरी जमरा राखे तर सुदूरपश्िचमका बाढीपीडित भने विगतका दसैं सम्झँदै आँसु झार्न बाध्य छन्। |
|
|
लन्डनस्थित हाई कोर्ट ले अवकाशप्राप्त गोर्खा सैनिकलाई न्याय दिलायो |
|
लन्डन, १४ असोज : बेलायतको लन्डनस्थित हाई कोर्ट (उच्च न्यायालय) ले अवकाशप्राप्त गोर्खा सैनिकलाई न्याय दिलाएको छ। गोर्खा सैनिकले बेलायतमा बसोवास अधिकारको माग राखी दायर गरेको मुद्दामा अदालतले मंगलबार उनीहरूका पक्षमा फैसला सुनाएको हो। |
|
|
HIV संक्रमितलाई भाडामा कोठा पनि दिइएन |
|
काठमाडौं, १३ असोज : एचआईभी संक्रमितलाई भेदभाव नगरौं भनेर जतिसुकै नारा लागिरहे पनि एचआईभी संक्रमितहरूले संस्था सञ्चालनका लागि कोठासमेत पाइरहेका छैनन्। |
|
|
"मिस्टर हंगकंग नेपाल २००८" उपाधि लोकेन्द्र परियारले जिते |
|
मिस्टर हंगकंग नेपाल २००८ शारीरिक सुगठन प्रतियोगितामा यस बर्षको उपाधि लोकेन्द्र परियारले जितेका छन / हंगकंग नेपाल बड़ी बिल्डिंग एशोसिएसनको आयोजनामा सेप्टेम्बर २८ तारीख आइतबारका दिन याऊ माँ तेई कम्युनिटी हलमा सम्पन्न प्रतियोगितामा आफ्नो ९ जना प्रतिस्पर्धिलाई पछि पार्दै लोकेन्द्र परियारले मिस्टर हंगकंग नेपाल २००८ को उपाधि जितेका हुन / |
|
|
राष्टसंघका महासचिव बान नेपाल आउने |
|
काठमाडौं, ११ असोज : संयुक्त राष्ट्रसंघका महासचिव बान की मुन आगामी कात्तिक १४ गते नेपाल भ्रमणमा आउने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र महासचिव बानबीच शनिबार न्युयोर्कमा भएको भेटवार्तामा भ्रमणको मिति तय भएको जानकारी प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हीराबहादुर थापाले टेलिफोनबाट दिएका हुन्। |
|
|
संसद्मा हतियार ल्याए खोसिन्छ : गृहमन्त्री वामदेव गौतम |
|
काठमाडौं, ११ असोज : उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सभासद् वा व्यक्तिले निजी सुरक्षाका नाममा संविधानसभापरिसर र बैठककक्षमा हतियार लिएर प्रवेश गर्न नपाउने बताएका छन्। |
|
|
कानुन अधिकृत र शाखा अधिकृत पदका'पास भनिएका अधिकांश फेल' |
|
काठमाडौं, ११ असोज : कृषि विकास बैंकले कानुन अधिकृत र शाखा अधिकृत पदका लागि लिएको लिखित परीक्षाको उत्तरपुस्तिका परीक्षणमा अनियमितता भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको छानबिनले देखाएको छ। |
|
|
नेपाली जनसम्पर्क सिमिति वेलायतका जत्थाको कथित समाचारको खण्डन। प्रेश विज्ञप्ती जस्ताको त्यस्तै |
|
हालै नेपाली जनसर्म्पर्क समितिको निर्ण्र्ाावाट समितिको निर्ण्र्ााभनि प्रशारित खवर र इमेलहरुले हाम्रो ध्यान आकषिर्त भएकोछ । |
|
|
म्याद सकिएका खाध वस्तु छ्यासछ्यास्ती |
|
काठमाडौं, ९ असोज : बजारमा म्याद सकिएका खाध वस्तु बिक्रीवितरण भइरहे पनि सरकार मुकदर्शक बनेर बसेको छ। |
|
|
कोसीमा डुंगा पल्टिँदा ६ जना बेपत्ता |
|
इटहरी, ९ असोज : सप्तकोसी नदीमा बिहीबार दिउँसो डुंगा दुर्घटना हुँदा ६ जना बेपत्ता भएका छन्। |
|
|
सरकारले सहसचिवको सरूवा र पदस्थापन गर्यो । |
|
काठमाडौं, ९ असोज : सरकारले १५ जना सहसचिवलाई सरूवा र विगत पाँच महिनादेखि काजमा राखिएका ३० जना सहसचिवलाई पदस्थापन गरेको छ। |
|